भोट हाल्न गाउँ फर्किने बढेपछि काठमाडौँ सुनसान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 09:31:25 PM मा प्रकाशित

laxmi  sunrise bank

चुनावका लागि काठमाडौँबाट गृह जिल्ला र गाउँ जानेहरु बढेसँगै उपत्यका सुनसान बनेको छ । 

मंसिर ४ गते अर्थात् आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ छोड्नेहरु बढेसँगै काठमाडौँका बाहिरी र भित्री सडकहरु सुनसान देखिएका हुन् । 

कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला, चावहिन, ग्वार्को लगायतका क्षेत्रमा शनिबार साँझसम्म पनि गाउँ फर्किनेहरुको ताँती छ । 

काठमाडौँका सुनसान सडकमा सुरक्षाकर्मीहरु भने तैनाथ छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved