६१ प्रतिशत मत खसेको आयोगको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2022 | 09:57:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६१ प्रतिशत मत खसेको निर्वाचन आयोगले दाबी गरेको छ । प्रारम्भिक प्रक्षेपण अनुसार ६१ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा ६८.६६ प्रतिशत भोट खसेको थियो । आयोगको प्रारम्भिक अनुमान अनुसार २०७४ सालको तुलनामा अहिलेको मतदान ८ प्रतिशत घटेको हो । 

आयोगका अनुसार देशभरका १५ मतदान स्थलको मतदान स्थगित भएको छ । सुर्खेत, नवलपरासी पूर्व, बाजुरा र गुल्मीका १५ केन्द्रमा मतदान स्थगित भएको हो ।

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा ७८ प्रतिशत मात्रै खसेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved