भक्तपुर २ मा काँग्रेस अगाडि, पछ्याउँदै महेश बस्नेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 08:18:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भक्तपुर २ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

प्रारम्भिक परिणाम अनुसार कांग्रेसका दुर्लभ थापा क्षेत्री २ हजार २३० मतका साथ अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेत १ हजार ६३२ मत ल्याएर दोस्रो छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४२४ मत पाएका छन् । 

राप्रपाका मोहन केसीको १२३ मत आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved