काठमाडौँ ७ मा पनि स्वतन्त्र पार्टीलाई अग्रता, गठबन्धनकी मानुषी चौथो स्थानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 09:04:09 AM मा प्रकाशित

laxmi  sunrise bank

मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनकी साझा उम्मेदवार मानुषी यमी भट्टराई चौथो स्थानमा पुगेकी छन् ।

प्रारम्भिक गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १७७ मतसहित अग्रता लिएका छन् । 

स्वतन्त्र उठेका यादवलाल कायस्थ १०८ मतसहित दोस्रो स्थानमा छन् ।

एमालेका श्याम घिमिरे ९३ मतसहित तेस्रो स्थानमा छन् भने माओवादी केन्द्रकी मानुषी ७५ मतसहित चौथो स्थानमा छिन् ।

हाम्रो नेपाली पार्टीका इन्जिनियर प्रवेन्द्र पोखरेल पाँचौ स्थानमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved