काठमाडौं ७ः समानुपातिकमा घण्टीको अप्रत्याशित अग्रता, नजिक पनि छैनन् अरु दल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 09:27:02 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं क्षेत्र नम्बर ७ को प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

७०९ मतको गणना सकिँदा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २२२ मतका साथ अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको एमालेले जम्मा ८४ मत पाएको छ । 

त्यस्तै राप्रपा ७८ मत पाएर तेस्रो स्थानमा रहँदा नेकपा एसले ७१ मत पाएको छ । कांग्रेस जम्मा ५३ मत पाएको छ । 

लौरोले ५१ मत पाउँदा नेमकिपाको मादलले ४० मत पाएको छ ।

माओवादी केन्द्रले २७ मत पाउँदा जसपाले २५ मत ल्याएको छ । मत गणना जारी छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved