गगन थापाको क्षेत्रमा मतगणना सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 11:25:29 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएको छ । 

सर्वदलीय बैठक बसेर अहिले भर्खरैबाट मतगणना सुरु भएको हो । 

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ काँग्रेस महामन्त्री गगनकुमार थापा र एमालेका राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved