ओलीको क्षेत्र झापा ५ मा मतगणना सुरू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 12:44:28 PM मा प्रकाशित

laxmi  sunrise bank

एमाले अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा ५ मा मतगणना सुरू भएको छ । दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो ।

यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ । 

ओलीका प्रतिस्पर्धी गठबन्धनबाट काँग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved