चिलिमे सेती जलविद्युत लिमिटेडद्वारा विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 15, 2023 | 12:34:37 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे सेती जलविद्युत लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ  । कम्पनीले जेठ १६ गते  महाराजगन्ज स्थित आफ्नै  केन्द्रीय कार्यालय सभा आह्वान गरेको हो  ।

साधारणसभामा छलफल हुने विषय सूची :

१. विशेष प्रस्ताब 

सञ्चालक समितिबाट सिफारिस भए बमोजिम अधिकृत पूँजी  र जारी पूँजी बृद्दी गर्ने प्रयोजनका लागी कम्पनि प्रबन्ध पत्र सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव उपर छलफल भई पारित गर्ने 

२. विविध 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved