चीनसँग पनि विद्युत व्यापारको ढोका खुल्दैछः प्रधानमन्त्री प्रचण्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 01:20:56 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले विद्युत व्यापारमा निकै ठूलो उपलब्धि हासिल गर्ने बताएका छन् । बुधबार संसदमा विश्वासको मत लिनु अघि सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनसँगको विद्युत व्यापारको ढोका खुल्न लागेको बताएका हुन् । 

‘चीन तिर पनि विद्युत व्यापारको ढोका खुल्दैछ, यो पनि सानो उपलब्धि होइन’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत पूर्वाधारमा निकै धेरै काम गर्नु छ ।’

उनले ‘भारतसँग मात्रै नभई वंगलादेशमा पनि ४० मेगावाटसम्मको विद्युत निर्यात गर्न त्रिदेशीय विद्युत व्यापार सम्झौता हुन लागेको जानकारी गराए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved