हिमालयन हाइड्रो एक्स्पो सबै तयारी पूरा, बिहीबार राष्ट्रपति पौडेलले उद्घाटन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 02:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

 हिमालयन हाइड्रो एक्स्पो २०२४ को समुद्‌घाटनका लागि सबै तयारी पुरा भएको छ । भोलि (बिहीवार) राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको औपचारिक रुपमा समुउद्‌घाटन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुन लागेको हो । एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुँदै छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved