पटक पटक विवादमा आउने गरेकी बलिउड मोडल पुनम पाण्डेले यस यस पटक 'एडल्ट सर्ट फिल्म' सार्बजनिक गर्ने बताएकी छिन् । 'कन्ट्रोभर्सी क्विन'को उपनामले समेत परिचित पाण्डेले ' 'द वीकेंड' नामको उक्त फिल्मको ट्रेलर समेत सार्बजनिक गरेकी छिन् ।
फिल्म द वर्ल्ड नेटवक्र्स कंपनीको ब्यानरमा बन्न लागेको हो । फिल्म मोबाइलमा मात्र हेर्न सकिने छ । फिल्मको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा पाण्डेले फिल्म 'हरर स्टोरी'मा आधिरित रहेको बताएकी छिन् ।
फिल्म २४ सेप्टेम्बरमा रिलिज हुने छ । पुनम पाण्डे अङ्ग प्रदर्शन गरेर प्राय चर्चामा आईरहन्छिन् ।
ट्रेलर हेर्नस यहाँ क्लिक गर्नुहोस ।