झिलिमिली बत्तीले सजाइँदा यस्तो देखियो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 12, 2023 | 10:20:42 AM मा प्रकाशित

laxmi  sunrise bank

झिलिमिली बत्ती र उज्यालो पर्व तिहारका अवसरमा व्यवसायिक कम्प्लेक्सदेखि घरहरुसमेत झिलिमिली बनाइएका छन् । लक्ष्मी पूजाका लागि फूल र बत्तीले झिलिमिली बनाउँदै उज्यालो देखाउने परम्परा रहँदै आएको छ ।

यस अवसरमा काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पनि झिलिमिली बनाइएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले झिलिमिली सहितको एयरपोर्ट प्रवेशद्वारको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

No photo description available.

May be an image of road, the Place de la Bastille and text

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved