सुनको भाउ स्थिर, चाँदीको भाउ घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 26, 2022 | 10:42:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउ स्थिर छ । आइतरबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा नै स्थिर छ । 

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १६० सय रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ९४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved