सुनचाँदीको भाउ स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2022 | 10:58:51 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ स्थिर छ । शनिबारबार एकैदिन तोलामा १५ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमै स्थिर छ । 

आज चाँदीको भाउ पनि प्रतितोला १ हजार २१५ सय रुपैयाँनै स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved