बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2023 | 10:42:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ। बिहीबार तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ७ सयले बढेर प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ। 

तेजाबी सुनको भाउ पनि आज तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ९० हजार १ सय ९५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८९ हजार ७ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७९ रुपैयाँ कायम गरेको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved