बढ्यो सुनचाँदीको मूल्य , कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2023 | 11:27:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १० हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज मंगलबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ५ सयमा कारोबार भइरहेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ७ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार २ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय १३ रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved