पूर्वराजा ज्ञानेन्द्र शाह पूर्वराजदम्पती छोरी प्रेरणासहित नर्भिक अस्पताल 'भर्ना'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2021 | 09:05:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। 

उनीहरु आज (शनिवार) दिउँसो १ बजे भर्ना भएको नर्भिक अस्पतालले जनाएको छ। 

केही दिनअघि उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।  उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुको अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved