अवकाश प्राप्त चिकित्सकलाई करारमा नियुक्त, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 04:01:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक बर्षका लागि करारमा नियुक्त गर्ने भएको छ । देशवासीका नाममा सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीको अवकाश प्राप्त चिकित्सकलाई एक बर्षका लागि करारमा नियुक्त गरिने बताएका हुन् । 

उनले स्वास्थ्यकर्मीलाई मासिक तलबको ५० प्रतिशत भत्ताको व्यवस्था गरिने पनि बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved