सरकारी र निजी अस्पतालले बेड संख्याको विवरण दैनिक मन्त्रालयमा पठाउनुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 04:09:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी र निजी अस्पतालले खाली रहेका बेडको संख्या दैनिक दैनिक अद्यावधिक गर्नुपर्ने भएको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारी र निजी सबै अस्पतालले प्रयोग भएका र खाली रहेका शैयाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनुपर्ने बताएका हुन् । 

अध्यावधिक विवरण नपठाउने अस्पताललाई सरकारले कारवाही गर्ने प्रधानमन्त्रीको चेतावनी छ ।

‘सरकारी तथा निजी अस्पतालले आफूसँग खाली भएका तथा प्रयोग भएका बेडको दैनिक अध्यावधिक गर्ने र त्यसको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्ने छ’ प्रधानमन्त्रीले भने, ‘नपठाउने वा शैया लुकाउने अस्पताललाई कारवाही हुनेछ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved