कर्जा असुलीको सूचनामा लघुवित्तले पनि ग्राहकको फोटो राख्न नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2023 | 04:56:47 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त कम्पनीले पनि कर्जा असुलीको लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्विर प्रकाशन गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज लघुवित्त कम्पनीको लागि एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

बैंक , विकास बैंक,  र फाइनान्सहरुअली यो व्यवस्था यस अघि नै लागु भईसकेको छ ।

नयाँ निर्देशन अनुसार अब लघुवित्तले असल कर्जामा गर्नु पर्ने प्रोभिजनको सीमा बढेको छ । यस अघि लघुवित्तले असल कर्जामा १ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्दै आएकोमा अब भने असल कर्जामा १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने भएको छ 

कोरोना कालको लागि व्यवस्था गरिएको साधारण कर्जा नोक्सानी व्यवस्था १ प्रतिशतको अतिरिक्त ०.३ प्रतिशत थप गरी कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछभन्ने व्यवस्था हटाईएको छ ।

यहाँ क्लिक गरेर राष्ट्र बैंकले जारी गरेको निर्देशन हेर्न सकिने छ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved