डिशहोम फाइबरनेटको अफर : एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2023 | 05:11:36 PM मा प्रकाशित

laxmi  sunrise bank

घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा अब आफ्ना ग्राहकहरुलाई २ बर्ष सम्मा ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ । यस् अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबिपिएस देखी ३००  एमबिपिएस सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । 

जसमा ग्राहकले ५० एमबिपिएस देखी २५० एमबिपिएस सम्म फाईभ(जी राउटर पाउनेछन भने ३०० एमबिपिएस को प्याकेज लिने ग्राहकले वाईफाई(६ राउटर पाउने छन् ।       

थप जानकारीको लागि आफु नजिकैको म्ज्डिDH Fibernet लर दाई अथवा आजै नै 01-5970365 मा सम्पर्क गर्नुहोस् । यो चाडपर्वमा थप उत्साह ल्याउने 'Festive 24 Months Package'  अफरको फाइदा लिन आजै DH Fibernet को नयाँ कनेक्सन जोड्नुहोस् ।

यस अघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो । 

एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना असोज २८ देखि पूर्णिमा कार्तिक ११ सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved