नेपाल स्टक एक्सचेन्ज नेप्सेले लगानीकर्ता र ब्रोकरहरुलाई शेयर कारोबारको लागि तयार रहन आग्रह गरेको छ । नेप्सेले लगानीकर्ताहरुलाई अनलाइन कारोबारको लागि युजर नेम र पासवर्ड लिन आग्रह गरेको हो ।
त्यस्तै नेप्सेले शेयर हस्तान्तरणको लागि मेरो शेयर र विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्नको कनेक्ट आईपीएस, र राष्ट्र बैंकबाट अनुमति प्राप्त सेवा पदायकको सेवा लिएर कारोबारको लागि तयार बस्न आग्रह गरेको हो ।
यस्तो छ नेप्सेको सूचना :