विद्युत चोर्नेबाट दुई अर्ब संकलन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 09, 2017 | 08:43:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भैरहवाले विद्युत चोरी गर्ने एक हजार पाँच सय जनालाई जरिबाना गरी दुई अर्ब रुपैयाँ भन्दा बढी रकम संकलन गरेको  छ ।

रुपन्देही जिल्लामा मर्चवार, लुम्बिनी, अमुवा, साडी, सूर्यपुरा, धकधई क्षेत्रमा सबैभन्दा बढी विद्युत चोरी भइरहेको अन्न्पूर्ण पोस्टमा खबर छ।चोरी गर्ने त्यस क्षेत्रका ग्राहकलाई थुनामा राखी कारबाही गरिएको केन्द्र प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved