नगरमा एमाले, गाउँमा माओवादी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 21, 2017 | 07:47:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ संरचना अनुसार सम्पन्न ६ नम्बर प्रदेशलाई स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमालेले र गाउँपालिकामा माओवादी माओवादी केन्द्रले पकड जमाएका छन् ।

प्रदेश २५ नगरपालिकामध्ये १० वटामा एमालेले नेतृत्व हात पारेको छ ।कांग्रेसले आठ र माओवादी केन्द्रले सात नगरपालिकामा जितेका छन् ।५४ गाउँपालिकामध्ये १९ गाउँपालिकामा मााओवादी केन्द्र विजयी भयो । 

कांग्रेस र मालेले १५, १५ गाउँपालिका हात पारे र डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार विजयी भए । नागरिकमा खबर छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved