एनआईबिएलको सहभागिता फण्डको इकाई खरिद गर्दा खल्तीबाटै भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 12:37:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल NIBL ACE Capital ले संचालन गरिरहेको एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)को इकाई खरिद गर्दा खल्तीबाट पनि भुक्तानी गर्न सकिने भएको छ। क्यापिटलले सोमबारदेखि लागु हुने गरी इकाई खरिद गर्दा खल्तीबाट पनि भुक्तानी गर्न सकिने ब्यबस्थाको सुरुवात गरेको हो। 

क्यापिटलले ग्राहकको सुविधालाई ध्यानमा राखी खल्ती एपको माध्यमबाट पनि इकाई खरिदको भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको जनाएको हो । यस अघि सहभागिता फण्डका लगानिकर्ताले कनेक्ट आइपिएस र नेपाल ईन्भेस्टमेन्ट बैंकको ई-बैंकिङ्गबाट मात्रै रकम भुक्तानी गर्न पाउने व्यवस्था थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved