आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपाल भित्रियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 05:26:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र बीग डिजिटल स्टोरको सहकार्यमा ‘साइबर विक’ नेपालमा सञ्चालनमा आएको छ।  मंसिर १३ गतेबाट शुरु भएको यस साइबर विक नामक अफरमा ग्राहकहरुले बीग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाईल र अन्य सबै सामानहरु खरिद गर्न सक्नेछन् कम्पनीले जनाएको छ।

साथै, आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकहरुले थप १० प्रतिशत वा हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले सो अफर बीग डिजिटलको स्टोरहरुमा मात्र पाउन सक्ने कम्पनीले उल्लेख गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved