आइएमई पे र श्रीयोग कन्सल्टिङबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 04:03:59 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र श्रीयोग कन्सल्टिङ प्रा. लिवीच एक सम्झौता भएको छ। सम्झौता अनुसार श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायकको रुपमा आइएमई पे रहनेछ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उदेश्यका साथ यो सम्झौता गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अब श्रीयोग डट कमका दक्ष कामदारहरुले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्ने छन्।

 सम्झौता पश्चात आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने वानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved