आइएमई पेबाट ट्राफिक जरिवाना तिर्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2023 | 04:08:58 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे मार्फत अब ट्राफिक जरिवाना तिर्न मिल्ने भएको छ । 

ट्राफिक जरिवाना तिर्नका लागि ग्राहकहरूले आइएमई पेको एपमा गवर्नमेन्ट सेवामा गइ सुचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्ने आइएमईले जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved