आइएमई पे र ई.पि.एस कोरिया शाखावीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2023 | 02:27:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई पे र वैदेशिक रोजगर विभाग अन्र्तगत ई.पि.एस कोरिया शाखावीच सम्झौता भएको छ । सम्झौता अनुसार ई.पि.एस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पेबाट भुक्तानी गर्न सक्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved