खल्तीमा अब ब्रोकर पेमेन्ट र कोल्याट्रल लोड पनि गर्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 04:54:09 PM मा प्रकाशित

laxmi  sunrise bank

‘‘खल्ती’ बाट ब्रोकर पेमेन्ट र कोल्याट्रल लोड समेत गर्न सकिने भएको छ ।

खल्तीले यसअघि पुँजी बजारलाई केन्द्रित गरेर विभिन्न सेवा जस्तै मेरो शेयर , डिम्याट, एसआईपीको भुक्तानी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । यसै अनुरूप खल्तीले  नेप्सेसँगको सहकार्यमा  खल्ती छनोट गरि टिएमएस अकाउन्टमा कोल्याट्रल लोड साथै ब्रोकरको भुक्तानी गर्न मिल्ने  सुविधा पनि  उपलब्ध गराएको जनाएको छ । 

साना तथा मझौला लगानीकर्ताहरूलाई लक्षित गर्दै उपलब्ध गराइएको यस सुविधा मार्फत शेर बजारमा लगानी गर्न इच्छुक लगानीकर्ताले हाललाई ३५ं ब्रोकर अकाउन्टमा कोल्याट्रल टिएमएस मार्फत खल्ती प्रयोग गरि कोल्याट्रल लोड गर्न सक्नेछन् र छिट्टै नै अन्य ब्रोकरहरूलाई पनि यस सेवामा समावेश गरिने कम्पनीले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved