महासंघको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र सांघाईको उम्मेदवारी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2023 | 05:24:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महांघको आसन्न निर्वाचनमा रामचन्द्र सांघाईले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । हाल एसोसियट तर्फका उपाध्यक्षसमेत रहेका उनले महासंघ सचिवालय टेकुमा पुगेर आइतवार वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

सांघाईको टिमबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र बस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचनले उम्मेदवारी दर्ता गराएका छन् ।

यसअघिः

महासङ्घमा जानुमा मेरो कुनै व्यक्तिगत ‘इन्ट्रेष्ट’ छैन (अन्तर्वार्ता)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved