महासंघको निर्वाचनको लागि उमेशलाल श्रेष्ठ समुहको उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2023 | 04:29:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि उमेशलाल श्रेष्ठ समुहले उम्मेदवारी घोषणा गरेको छ । आज सोमबार दिउँसो सानेपामा औपचरिक कार्यक्रम गरेर सो समुहले उम्मेदवारी घोषणा गरेको हो ।

सो समुहमा उमेशलाल श्रेष्ठ बरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका छन् भने दिनेश श्रेष्ठ जिल्ला नगर तर्फका उपाध्यक्षको उम्मेदवार रहेका छन्। त्यस्तै वस्तुगत उपाध्यक्षतर्फ हेमराज ढकाल उम्मेदवार रहेका छन् भने एसोसियट उपाध्यक्षतर्फ भरतराज आचार्य उम्मेदवार रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved