महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाल विभूषित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2023 | 01:12:13 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्ने क्रममा नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष चन्द्र ढकाललाई पनि विभूषित गरेका छन् । 

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण आज नयाँ वर्षको दिन प्रदान गरिएको हो । 

महासंघका नवनियुक्त अध्यक्ष ढकाल सुकीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित भएका हुन् । 

शुक्रबार शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले ९ सय ८२ जनालाई विभूषण प्रदान गरेका हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved