महांसघ अध्यक्ष चन्द्र ढकालद्वारा पदबहाली, के गरे पहिलो निर्णय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 11:25:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पदबहाल गरेका छन् । महांसघको टेकु स्थित केन्द्रीय कार्यालयमा उनले आज आइतबार बिहान पदबहाली गरेका हुन् ।

महासंघमा कुर्सि हस्तान्तरण गर्ने परम्परा अनुसार निवर्तमान अध्यक्ष भएका शेखर गोल्छाले चन्द्र ढकाललाई कुर्सि हस्तान्तरण गरेका हुन् । पद बहाली गर्दै अध्यक्ष चन्द्र ढकालले महासंघमा मेलमिलाप केन्द्र स्थापना गर्ने पहिलो निर्णय गरेका छन् ।

महासंघमा बरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वत अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष भएका हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved