महासंघको कोषाध्यक्ष बन्न प्रवलजंग पाण्डे र गोपाल खनालसहित ४ जनाको उम्मेदवारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 16, 2023 | 03:09:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष बन्न ४ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र केन्द्रीय सदस्यमा निर्वाचन भएपछि केन्द्रीय सदस्य मध्येहरुबाट कोषाध्यक्ष चयन हुने व्यवस्था छ । 

यसका लागि प्रवलजंग पाण्डे, गोपाल खनाल, निरक केसी र सन्दिप गाडियाले उम्मेदवारी दिएका हुन् । 

नवनिर्वाचित केन्द्रीय कार्यकारिणी सदस्यहरुको शपथपछि आजै कोषाध्यक्षको चुनाव गर्ने महासंघको तयारी छ । सकेसम्म सर्वसम्मत रुपमा कोषाध्यक्ष चयन गर्न अध्यक्ष चन्द्र ढकालले छलफल गर्ने बताइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved