नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2023 | 08:07:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा निरक केसी निर्वाचित भएका छन् ।आज कोषाध्यक्ष पदको लागि भएको निर्वाचनमा प्रवलजंग पाण्डेलाई पराजित गर्दै केसी कोषाध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार निर्वाचनमा कुल खसेको ६८ मतमध्ये केसीले ३८ मत पाउँदा उनका प्रतिस्पर्धी प्रवलजंग पाण्डेले २९ मत मात्रै पाए । १ मत बदर भएको थियो ।

कोषाध्यक्षमा निर्वाचित भएका केसी सुर्खेत उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved