महासंघको पुँजीबजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई मनोनित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 02:03:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वैशाख २१ गते गुरागाईलाई पुँजीबजार फोरमको सभापतिमा मनोनित गरेको पत्र प्रदान गरेका हुन् ।

गुरागाईको विभिन्न हाइड्रोपावरमा लगानी छ। उनी स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानको पूर्व अध्यक्ष समेत हुन् । 

फोरमको अन्य सदस्य भने चयन हुन बाँकी छन् । यस अघि महासंघको पुँजीबजार फोरमको सभापति अम्बिका पौडेल थिए । यस पटक भने अम्बिका पौडेल राजस्व समितिको सभापति छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved