महासंघको घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2023 | 11:05:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को घरेलु तथा साना उद्योग समितिको सभापतिमा नरेन्द्र खड्का मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले खड्कालाई घरेलु तथा साना उद्योग समितिको सभापतिमा मनोनित गरेका हुन् ।

खड्का महासंघको केन्द्रीय सदस्यमा हुन् । नेपाल अदुवा उत्पादक संघका अध्यक्ष समेत भएका उनले यसअघि महासंघ प्रदेश १ (हालको कोशी प्रदेश)को सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved