उद्योग वाणिज्य संघ काठमाडौँलाई निर्वाचन लाग्यो, आज नोमिनेशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 10:49:48 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य संघ काठमाडौँको तेस्रो साधारणसभा तथा निर्वाचनका लागि आज नोमिनेशन दर्ता हुँदैछ । असोज ५ गते शुक्रबार हुने तेस्रो साधारणसभा तथा निर्वाचनका लागि विभिन्न पदमा आकांक्षीहरुले आज नोमिनेशन दर्ता गराउँदैछन् ।

अध्यक्षमा दिनेश श्रेष्ठ नै दोहोरिने सम्भावना बढि रहेको सदस्यहरुले बताएका छन् । अध्यक्षमा आकांक्षी नदेखिएको र सबै सदस्यहरु एक पटक दिनेश श्रेष्ठलाई नै दोहोर्याउने पक्षमा देखिएको बुझिएको छ । 

श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत भइसकेका व्यक्ति हुन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved