चितवनका व्यवसायीलाई चुनाव लाग्यो, सुमन कुमार श्रेष्ठ समुहको उम्मेदवारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2024 | 07:53:59 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य संघ चितवनको आसन्न निर्वाचनको लागि सुमन कुमार श्रेष्ठ समुहले आफ्नो प्यानल घोषणा गरेको छ। यस समुहबाट अध्यक्षको उम्मेदवार सुमन कुमार श्रेष्ठ रहेका छन्।

त्यस्तै बरिष्ठ उपाध्यक्षका उम्मेदवार चिरन्जीवी सुवेदी रहेका छन् । उपाध्यक्षमा वाणिज्य तर्फ राजेन्द्र ओली, वस्तुगत तर्फ नारायण प्रधान र उद्योग तर्फ अशोक अधिकारी उम्मेदवार रहेका छन् ।

उद्योग वाणिज्य संघ चितवनको ५७ औ साधारणसभा तथा अधिवेशन पुस २३ गते हुँदै छ। सोहि दिन नयाँ नेतृत्व चयन हुने छ ।

अर्को समुहले भने उम्मेदवारी घोषणा गर्न बाँकि छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved