नेपाल ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा शनिबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 11:11:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ट्रक यातायात व्यवसायी महासंघ १६ औं वार्षिक साधारणसभा पौष २१ गते शनिवार ललितपुरमा हुने भएको छ । ललितपुरको क्लासिक ब्याङ्क्वेट सानेपामा सम्पन्न हुने १६ औं साधारणसभाको तयारी तीव्र पारिएको महासंघले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने साधारणसभामा देशभरबाट ३५० हाराहारी व्यवसायीहरुको सहभागीता रहने महासंघका महासचिव राजेन्द्रबिक्रम बानियाँले जानकारी दिए ।

यो महासंघ २०५७ सालमा संघका रूपमा स्थापना भई २०६२ सालमा महासंघ बनेको हो । हाल महासंघमा देशभरका २८ संघहरु आवद्ध छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved