करण चौधरीको नेतृत्वमा यस्तो बन्यो नाडाको नयाँ टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 09:14:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालको अध्यक्षमा करण चौधरी सर्वसम्मत चयन भएका छन् । शुक्रवार काठमाडौँमा सम्पन्न नाडाको ४७ औँ वार्षिक साधारणसभाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नाडामा अध्यक्ष सहित १७ जना सदस्य चयन भएका छन् । ७ प्रदेशबाट थप १–१ जना संस्थागत सदस्य पनि बनेका छन् । नयाँ कार्य समितिको कार्यकाल २ वर्षको हुनेछ ।

नाडाको विधानअनुसार नयाँ कार्य समितिले अब पदाधिकारी चयन गर्नेछ । 

नाडाको नयाँ कार्यसमिति सदस्यहरू 

अध्यक्षः करण चौधरी

सदस्यहरुः

राजनबाबु श्रेष्ठ

सुरेन्द्र कुमार उप्रेती

निराकार श्रेष्ठ

आकाश गोल्छा

सुनिल रिजाल

मिलनबाबु मल्ल 

दीपेन्द्र कुमार मिश्र

पङ्कज अग्रवाल

कपिल शिवाकोटी 

विक्रम सिंघानिया 

नवराज भुसाल  

प्रदीपमान प्रधान

सञ्जयकुमार खेतान

सौरभ थापा

ऋद्धि कार्की

यमुना श्रेष्ठ

संस्थागत सदस्यहरूः

सञ्जयकुमार श्रेष्ठ

तेजनारायण साह

कुलबहादुर क्षेत्री

कृष्णप्रसाद श्रेष्ठ 

गणेश प्रसाद भट्टराई

भद्र भण्डारी 

पुष्कर राज ओझा

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved