उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 09:34:31 AM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ निर्वाचित भएका छन् । २ वर्षे कार्यकालका लागि श्रेष्ठ निर्वाचित भएका हुन् । 

सोमबार भएको निर्वाचनमा श्रेष्ठले १ हजार ५१५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत प्राप्त गरे ।

श्रेष्ठको नेतृत्वमा संघको २५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । राजन पियाlलाई पराजित गर्दै संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी निर्वाचित भएका छन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved