उद्योगपति चौधरीको पक्राउप्रति निजी क्षेत्रको आपत्ति, डाक्यो आकस्मिक पत्रकार सम्मेलन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 05:03:43 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगपति अरुण चौधरी पक्राउ परेपछि निजी क्षेत्रले आपत्ति जनाएको छ । उद्योगी चौधरीलाई पक्राउ गरिएपछि असन्तुष्ट बनेको निजी क्षेत्रका संगठनहरुले आजै साँझ ५ः३० बजे आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन् । 

उद्योगी व्यवसायीहरुले बानेश्वरस्थित होटल एभरेष्टमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् ।

सिजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई बाँसबारी छाला जुत्ता उद्योगको जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved