प्राइम बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने सम्झौतामा आज हस्ताक्षर, स्वाप रेसियो कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 19, 2018 | 12:09:22 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंक लिमिटेडले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने पक्का भएको छ । यस सम्बन्धि सम्झौतामा आज बेलुका एमओयु (MOU) हुने भएको छ। 

स्वाप रेसियो अहिले टुंगो लागि नसकेको भएपनि प्राइमले ओमलाई १००:६० सम्मको स्वाप्त रेसियो दिन सक्ने श्रोतले जनाएको छ । 

यस सम्बन्धि सूचना बिहिबार नै चुहिएकोले बिहिबार ओम डेभलपमेन्टको कारोबार बढेको थियो । 

हाल प्राइमको चुक्ता पुंजी ८ अर्ब ३ करोड रहेको छ भने ओमको चुक्ता पुंजी करिब २ अर्ब ५२  करोड रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved