साढे ७ लाख कित्ता बढी शेयर सुचिकृत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2019 | 12:51:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधवार साढे ७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । नेप्सेमा नागवेली लघुवित्त Nagbeli Laghubitta Bikash Bank Limited को ७ लाख ६६ हजार ५ सय ३१ दशमलव ४४ कित्ता हकप्रद शेयर सुचिकृत भएको हो । 

नागवेली लघुवित्तले गत साउन ४ गतेदेखि  शत प्रतिशत हकप्रद जारि गरेको थियो ।

यो पनि : 

लाभांश घटाउने नागवेली लघुवित्तलाई नेप्सेले सोध्यो २४ घन्टे स्पष्टीकरण



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved