भार्गव विकास बैंक Bhargav Bikash Bank Limited को २ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिणत भएको छ । बैंकको २ लाख २५ हजार ७ सय २० कित्ता शेयर साधारणमा परिणत भएको हो ।
यस संगै बैंकमा संस्थापक र साधारण शेयरधनीको शेयर अनुपात ५१:४९ कायम भएको छ ।