नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मितेरी डेभलपमेण्ट बैंक लिमिटेड Miteri Development Bank Limited को मुल्य समायोजन भएको छ । बैंकको १८ दशमलव ५२५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको मुल्य ३ सय ९१ दशमलव ४८ रुपैया तोकिएको छ । फागुन २२ गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।