नागरिक लगानी कोषको ५० हजार कित्ता शेयर लिलाममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 11, 2020 | 08:56:04 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्स Premier Insurance Company  ले आफ्नो स्वामित्वमा रहेको  नागरिक लगानी कोष Citizen Investment Trust को ५० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले भदौ २८ देखि असोज ४ गतेसम्म लिलाम बढाबढ मात्र शेयर लिलाम गर्ने भएको हो । 

कम्पनीले शेयरको न्युनतम मूल्य प्रति कित्ता २३०० कायम गरेको छ भने न्युनतम १००  कित्ताको लागि आवेदन दिनु पर्ने छ । इच्छुक योग्य आवेदकले न्युनतम मूल्य भन्दा बढी कबुल गरेर आवेदन दिनु पर्ने छ । यस लिलाममा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्र आवेदन दिन सक्ने छन् । 

शेयर लिलाम प्रक्रियाको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ । 

यो पनि ; 

के हो शेयरको लिलाम अर्थात 'अक्सन', कसरी दिने आवेदन ?


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved