नेपाल स्टक एक्सचेन्ज नेप्सेमा वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha को शेयर कारोबार रोक्का भएको छ । कम्पनी मर्जमा जाने भएपछि नेप्सेमा कारोबार रोकिएको हो ।
वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त मर्ज हुन लागेका हुन् । ग्रामिण स्वयंसेवक लघुवित्त सर्लाहीमा रहेको छ ।